Trending now
प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी
November 27, 2026
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो
November 27, 2026
भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय
November 27, 2026
बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा
November 27, 2026
जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड
November 27, 2026
July 7, 2020
टाेखा लाइभ,असार २३ काठमाडौं : भोलि बुधबार हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण रोकिएको छ ।जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रथारोहण […]
टाेखा लाइभ,असार २४ काठमाडौं : नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा […]
गुरु पुर्णिामा को लाखौ लाख शुभकामना । मेरो गुरुहरुमा मलाई जीवनमा केगर्नु राम्रो हो अनि के गर्नु न राम्रो हो भनी शिकाउनुहुने गुरु हरु लाई जीवन माकहिले दु:ख पिर चिन्ता भोग्न नपरोस् हजुरुको मुहारमा मीठो मुस्कान सदैबदेख्न पाउ, म जस्तो हजारौं बिद्यार्थीहरु को जीवन सबल बनाउन निरन्तरतादिनु हुने मेरो गुरु हरुलाइ र्हिदय देखि नै प्रणाम सरस्वती माता ले हजुरहरुको जीवनमा सदैव कल्याण गरून ! मिट्ठो माया अनि मिठो सम्झना BabuRam Ghimire सर! यी हरफहरु युवराज चौलागाईं विद्यार्थीले गुरु पूर्णिमाको अवसरमा आफ्नोफेसबुकमा लेखेर मलाई ट्याग गरेका हुन् | मैले खुल्ला शिक्षा मार्फतएस.एल.सी. दिने क्रममा थोरै समय भएपनि, गणित विज्ञान विषय उनलाईपढाएको थिए | हाम्रो परिवेशमा, उनलाई परीक्षा उत्तीर्ण गर्न गाह्रै थियो रउनले मेहनत गरेका हुन् | उनी पाठ्यक्रमसँग लामो समयसम्म छुटेको हुनालेविषयवस्तुमा अनभिज्ञ थिए | उनी सहजै एस.एल.सी. पास भए | बधाई छयुवराज भाइलाई कलमबाट | उनलाई धेरैले पढ्न आउदैन, यो परीक्षा पासगर्न सक्दैन | भनेजस्ता वाक्यहरु, अरु गुरुहरुले व्यक्त गरिरहँदा, मैले चिन्तानगर, तिमीले सक्छौं | तिम्रो लागि म सहयोग गर्न तयार छु | भनी उनकोआत्मबल बढाएको थिए | फलस्वरूप उनले कलाकारिता क्षेत्रमा धेरै कार्यक्रमहरु गरी उनी अगाडिबढिसकेका छन् | उनले मलाई एउटा कार्यक्रममा अतिथीकोरुपमानिमन्त्रणा गरी FASHION HOME ले स्टुडेन्ट अफ द इयर कार्यक्रममाप्रदान गरेको CERTIFICATE लाई मैले जीवनको मूल्यवानCERTIFICATE ठानेको छु | मैले यस्तो खालको कार्यक्रममा अतिथि भइत्यहाँ दिएको जिम्मेवारी पूरा गरेको पहिलो पटक हो | छोटो समयमा एउटाविद्यार्थी ले निकै प्रगति गर्न सक्दोरहेछ | हार्दिक बधाई युवराज चौलागाईंभाइलाई ! मात्र एक महिनाले हाम्रो स्मरण लामोसमय गराई रह्यो | खुसी छु,एउटा गुरुको नाताले ! म गुरु मात्रै होइन, बुद्ध अध्ययन केन्द्र पीएचडी केन्द्रीय क्याम्पसकीर्तिपुरको विद्यार्थी पनि हुँ | मैले मेरो गुरुलाई happy teachers day मात्रैलेखेको थिए | युवराज चौलागाईंभाइले मेरो आँखा खोल्यो, एउटा गुरुलाईयति लेखेर, यो मैले केवल औपचारिकतामा मात्रै निभाएको रहेछु भन्ने मलाईथाहा भयो | औपचारिकतामा मात्रै प्रदान गर्नु त मूर्खतापूर्ण काम रहेछ | तिहरफहरुले मनमा एउटा भावना पैदा गर्यो, म मेरो गुरुका लागि केही हरफहरुकिन र्समर्पण नगरउ ? सर्वप्रथम आदर्णीय गुरु वेदराज ज्ञवाली ज्यु, गुरुपूर्णिमाको नमन गर्न चाहन्छु ! जन्मदिने बाबुआमाभन्दा कम महत्वपूर्ण हुँदैनन् गुरु | जन्म एउटा सामान्यप्राकृतिक नियम हो भने, ज्ञान विशिष्ट प्रकारको खुबी रक्षामताको प्रस्तुति हो | जो आफै हुन निकै गाह्रो पर्छ | त्यसैले यस्तो बन्दा बन्दीको अवधिमा हजुर द्वारा प्रदानगरिएका अमूल्य ज्ञान सुझावहरुलाई संक्षेप रूपमा यहाँप्रस्तुत गर्न गर्ने जमर्को गरेको छु | विश्वमा कोरोनाले आतंक मच्चाइरहेको थियो | यस्तोबन्दा बन्दीको समयमा बौद्धिकवर्गहरुको एउटा छलफलकार्यक्रम राखी देशलाई केही योगदान दिन सकिन्छ भन्नेहेतुले हजुरको संयोजकत्वमा विविध कार्यक्रमहरु भएजसमा हामी सहभागी भई थुप्रै ज्ञान आर्जन गर्ने मौकापायौं | मिति २०७७|०१|३१ का दिन विचार प्रश्तोता-प्रा.डा. रामेश्वर अधिकारी ज्युले हालको महामारीद्वारा सिर्जितशिक्षा र अनुसन्धानका नवीन अवसरहरू बारे उच्चतमविचार प्रस्तुत गर्नुभयो | नेपालमा वैज्ञानिक हरु छन,गर्नसक्छन्,सम्भब छ, सरकारले जिम्मेवारी देखाउनु पर्दछ| भन्नेकुरा यो प्रस्तुतिबाट, प्रष्ट हुने मौका पाईयो | मिति२०७७|०२|०२ गते शुक्रवार विचार प्रश्तोता- उपप्रा.वेदराजज्ञवाली: “बौद्ध दर्शन र मार्क्सवाद तुलनात्मक अध्ययन”विषयमा निकै बिश्लेषणात्मक प्रस्तुति गर्नुभयो | सम्भवतमैले जीवनकालमा बुद्ध र मार्क्सवाद संगै तुलना गरेकोअध्यन ज्ञान प्राप्त गरेको पहिलो पटक हो | मिति२०७७/०२/१० गते कोरोनाले दिएको शिक्षा, सम्बन्धिप्रस्तुति प्रा डा प्रेम सागर चापागाई ले गर्नु भयो | विश्व टप१० स्तरमा रहेका विश्वविद्यालयहरुले online कक्षाहरुकसरी सञ्चालन गरिरहेका छन् र नेपालमा त्यसकोसम्भावना के छ भन्ने बारेमा अन्तरक्रिया भयो | र टि यु माके कसरि गर्न सकिन्छ भन्ने एउटा धारणा बनाउन योकार्यक्रमले ठूलो सहयोग गरे गर्यो नै हो | “Pandemic and Biodiversity Conservation”, “Public Health and […]
वासिंटन पोस्ट । संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४०लाख श्रमिकको कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनिकोरोना महामारीका समय अमेरिकी निजी क्षेत्रकाश्रमिकहरूकोपारिश्रमिक कटौती कम्तीमा पनि दोब्बरकोसङ्ख्यामा भएको सिकागो बेकर फ्रेठम्यान इन्स्टिच्युटका श्रमबजारबारे विश्लेषण गर्दैआएका अर्थशास्त्रीहरूलाई उद्धृत गर्दैैवासिङ्टन पोष्टले लेखेको छ । पारिश्रमिक कटौती खासगरी श्वेत अमेरिकीहरूले चलाएकाउद्योगहरूमा बढ्दो क्रममा रहेको छ । अमेरिकी श्रम बजारमादेखिएको योअवस्थालाई हेर्दा अमेरिकी अर्थतन्त्रमा गहिरो आर्थिकसङ्कट तथा मन्द सुधारको सङ्केत मान्न सकिने उल्लेख छ । महामारीका कारण अमेरिकामा ६० लाखभन्दा बढी श्रमिकलेपूर्णकालीन रोजगारीको चाहाना राख्दाराख्दै पनि आंशिक रूपमाकामगर्नुपर्ने अवस्थामा पुगेका पनि अमेरिकी श्रम मन्त्रालयकोतथ्याङ्कमा उल्लेख गरिएको छ । “मेरो शुक्रबार छुट्टि छ तर मलाई पैसाको आवश्यकताका कारणमैले काम गर्न चाहन्छु, न्यू जसीका डेनिज लेजीले भनिन् । उनलेभनिन्, “मैले कामगर्ने एअर कन्डिसनसम्बन्धि व्यवसायिकसंस्थाले मलाई मेरो साप्ताहिक पारिश्रमिकमा ७२० अमेरिकीडलरबाट घटाएर ५७६अमेरिकी डलर बनाइएको छ ।” उनीमहामारीका कारण अमेरिकामा पारिश्रमिक कटौतीको सामना गर्नेएक प्रतिनिधि पात्र हुन् । “वेतन कटौती अत्यधिक असामान्य बनेको छ । फर्महरूलेसामान्यतया प्रशासनिक चुनौतीहरूको सामना गर्नेभन्दापारिश्रमिककटौतीलाई सहज समाधानका रूपमा लिएकोपाइन्छ”उनको भनाई छ । पत्रिकाका अनुसार केही व्यवसायले ५–५० प्रतिशत पारिश्रमिककटौती गरी कम्पनी वा फर्ममा आश्रित कर्मचारीलाई धान्नेचलाखीपूर्णनिर्णयहरू गरेका छन् । गत वर्ष श्रम क्षेत्रमा ठूलो लाभ आर्जन गरेको अमेरिकामामहामारीका कारण देखिएको आर्थिक प्रभाबप्रति अर्थशास्त्रीहरूलेचिन्ता व्यक्तगर्न थालेका छन् । श्रम बजारका विज्ञ तथा स्मिट फ्युचर्सका आर्थिक अनुसन्धानप्रवन्धक मार्था गिम्बेलले भन्नुभयो, “हामीलाई रोजगार वृद्धिकोमामिलामातेस्लाको मानव संशाधनको प्रमुखले विश्वव्यापी सङ्कटकोक्रममा देखिएकोे पारिश्रमिक कटौतीलाई ‘साझा बलिदान’ भनेरचित्रणगर्नुभयो । दुबै साना र ठूला कम्पनीहरूले भुक्तानीकाटिरहेका छन् । पोष्टसँगको सहकार्यमा तयार एक तथ्याङ्कमा साना व्यवसायकोलगभग एक तिहाइले र कामदारको तलब वा घण्टा कम्तीमा१०प्रतिशतले कटौती गरिएको पाइएको तेस्लाका गुस्टोले बताए ।थोरै गति देख्न लामो समय लाग्यो तर पछिल्लो अवस्थालेफेरिझस्काएको छ । अध्ययन अनुसार कम्तीमा एक कामदारको पारिश्रमिक कटाउनेव्यवसायहरू ९.५ प्रतिशत रहेका छन् भने २२ प्रतिशतलेकामगर्नेसमयलाई कटौती गरेका छन् । अमेरिकामा तलब घटाउने कम्पनीहरूको सूचीमा जनरल मोटर्स, बजफिड न्यूज, ओक्सिडेंटल पेट्रोलियम, एचसीए हेल्थकेयर, मासजनरल ब्रिघम, तेस्ला, सोथेबीलगायत रहेका छन् । “तलबकटौतीका कारण उच्च पारिश्रमिक भएका मजदुरहरुको लागिपुनर्भरण गर्नगाह्रो हुने देखिन्छ,” इन्डिड हाएरिङ ल्याबकाअनुसन्धान निर्देशक निक बन्करले भने ।
July 6, 2020
टोखा लाइभ । नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ। पछिल्लो २४ घण्टामा १ सय ८० […]
टोखा लाइभ । नेपालमा मास्क नलगाई बाहिर निस्किएमा र सामाजिक दुरी कायम नगरेमा पक्राउ गरिने भएको छ । सोमबार दिउँसो […]
पुरुषोत्तम घिमिरे ,जोरपाटी ,काठमाडौंअसार २२लकडाउन खुकुलो भएयता सहरबजार अनेकौं मानिसले काेभिड-१९ को संक्रमणमा समेत हेलचेक्र्याइ गरिरहेका छन् ।हाम्रो प्रतिरोधात्मक क्षमता […]
न्युयोर्क टाइम्स । मेक्सिकोका अधिकारीहरुले अमेरिकातर्फको सिमाना बढी कडा गर्न अमेरिकासँग माग गरेका छन् । पहिले पहिले अमेरिकाले मेक्सिकोसँगको सीमा […]
वासिंटन पोस्ट ।साउथ क्यारोलाइनाको ग्रिनभिलस्थित एक नाईट क्लबमा आईतबार गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ८ जना घाईते […]
टोखा लाइभ ।लकडाउनका कारण विदेशमा रोकिएका शव ल्याउने क्रम शुरु भएयता १ सय २५ वटा शव नेपाल ल्याइएको छ । […]

