• TOKHA LIVE

    • २५ पुष २०७७, शनिबार १०:०६

    आज शनिबार बैंकहरु खुल्ला हुने:-

    टाेखा लाइभ/ पुस २५,२०७७

    नेपाल राष्ट्र बैंकले आज शनिबार अर्थात पुष २५ गते एक दिन बैंक खुल्ला हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकलेे इजाजत प्राप्त क , ख र ग बर्गका बैैंक तथा वित्तीय संस्थाहरूलाई शनिबार पनि कार्यालय खुला गर्न  एक सूचना जारि गरिएको हो । राजस्व बुझाउनेको भिडलाई ध्यान दिँदै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका राजस्व संकलन गर्ने शाखा, काउण्टर र नेपाल क्लियरिङ हाउस खुला गर्न सूचना जारी गरेर निर्देशन दिएको हो ।

    Facebook Comments

    सम्बन्धित खवर

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य नयाँ कीर्तिमान

    छुटाउनुभयो कि? सबै