• Sanu Raj Dangol

    • १५ जेष्ठ २०७७, बिहीबार १९:५९

    अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन।

    टाेखा लाइभ,जेठ १५ काठमाडौं : सरकारले अबदेखि अनलाइन डिजिटल सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने भएको छ । बजेट बिनियोजन मार्फत अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
    यसअघि पत्रिका, रेडियो र टीभीलाईमात्रै लोककल्याणकारी विज्ञापन दिदै आएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य नयाँ कीर्तिमान

    नेप्से घट्यो

    छुटाउनुभयो कि? सबै