• TOKHA LIVE

    • ९ आश्विन २०७७, शुक्रबार १६:०२

    सुन फेरि उकालो लाग्दै।

    टाेखा लाइभ असोज ९, काठमाडौं ।

    नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । लगातार तीन दिनदेखि घटेको सुनको मूल्य भने सामान्य महँगिएको हो ।
    पछिल्लो तीन दिनमा सुनको मूल्य रू. ४ हजार १०० ले सस्तो भएको थियो ।सुनको मूल्य बढ्दा शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा बढेर शुक्रवार प्रतितोला रू.१ हजार १६० मा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा रू. ८०० ले बढेको छ । जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला रू. ९३ हजार ९०० र तेजाबी सुनको मूल्य रू. ९३ हजार ४०० मा कारोबार भइरहेको छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य नयाँ कीर्तिमान

    छुटाउनुभयो कि? सबै