• TOKHA LIVE

      TOKHA LIVE

    • २३ भाद्र २०८३, मंगलवार ११:०१

    जेन्जी सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

     

    काठमाडौं । आज जेन्जी सहिद दिवस मनाइँदै छ ।

    आज (म‌गंलबार) भदौ २३ गते जेन्जी सहिद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो ।

    यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

    गत भदौ २३ गते भएको जेन्जी आन्दोलनले देशको राजनीतिक उथलपुथल समेत भएको थियो भने धेरै जेन्जी युवाहरुको ज्यान समेत गएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै