• TOKHA LIVE

      TOKHA LIVE

    • २१ भाद्र २०८३, आईतवार १५:०६

    भोटेकोशी बाढी : हालसम्म १ हजार ३४१ शव फेला

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ।

    नेपाल प्रहरीले आज बिहान ७ः४० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

    यस्तै, बाढी प्रभावित ९ हजार १५१ जनाको उद्धार गरिएको छ। प्रहरीले हालसम्म १ हजार ३७ शवको व्यवस्थापन गरिएको जनाएको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै