• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • ८ जेष्ठ २०७७, बिहीबार ०२:३६

    जिवन बिमा कम्पनीलाई कोरोना बिमा नगर्न निर्देशन।

    टाेखा लाइभ,काठमाडौं :बिमा समितिले जीवन बिमा कम्पनीलाई कोरोना बिमा नगर्न निर्देशन दिएको छ।समितिले निर्जीवन बिमा कम्पनीलाई मात्र कोरोना बिमा गर्ने स्वीकृत प्रदान गरेको छ।अन्य बिमा संस्थाहरुले समेत कोरोना बिमा गर्ने र नि:शुल्क कोरोना बिमा गरिदिने भन्ने सूचना प्राप्त हुन आएकोमा समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।समितिले निर्जीवन बिमा कम्पनीबाहेक अरुले कोरोना बिमासंग जाेडेर सेवा व्यवसाय बिक्री तथा बिज्ञापन नगर्न बिमा ऐन,२०४९ बमोजिम सूचना जारी गरिएको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै