TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • सम्वत् सम्बन्धी नीति खोइ ? २०८३ कार्तिक २२, आइतवार
  • एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी २०८३ कार्तिक २२, आइतवार
  • पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल २०८३ कार्तिक २१, शनिवार
  • विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक २०८३ कार्तिक २१, शनिवार
  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष २०८३ कार्तिक १९, बिहीवार

टोखा र पालुङटार नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

  • Avatar photo

    TOKHA LIVE

  • २०८३ असार १६, मंगलवार
टोखा र पालुङटार नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौँ, १६ असारः काठमाडौँको टोखा र गोरखाको पालुङटार नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । टोखा र पालुङटार नगरपालिकाबीच आपसी मैत्री, सहकार्य तथा दिगो विकासका विविध क्षेत्रमा अनुभव आदान–प्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध स्थापना गरिएको हो । भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौतापत्रमा सोमबार टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले हस्ताक्षर गर्नुभयो । सम्झौतामा दुवै नगरपालिकाले सुशासन, सेवा प्रवाह, भौतिक पूर्वाधार विकास, सहरी व्यवस्थापन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, आर्थिक विकास तथा सामाजिक विकासलगायतका क्षेत्रमा आपसी सहकार्य, अनुभव आदानप्रदान तथा प्राविधिक सहयोगलाई संस्थागत रूपमा अघि बढाउने भएका छन् ।

यस्तै, दुवै नगरपालिकाबीच जनप्रतिनिधि तथा कर्मचारीको अध्ययन भ्रमण, सफल अभ्यासहरूको आदानप्रदान, योजना तथा नीतिसम्बन्धी जानकारीको साझेदारी, पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदानप्रदान तथा निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा समझदारी भएको छ । सम्झौतासँगै पालुङटार वडा नं ५ स्थित चारकुने बगैँचामा टोखा–पालुङटार खुला व्यायामशाला सहितको मैत्रीपूर्ण पार्क निर्माण हुने भएको छ ।

यस्तै, पालुुङटारको रैथाने उत्पादनलाई टोखामा बजारीकरण गरिने भएको छ । उक्त सम्बन्धले ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको टोखा र ऐतिहासिक उगमस्थल लिगलिगकोट रहेको पालुङटार नगरपालिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै स्थानीय विकास, सुशासन, पर्यटन प्रवद्र्धन तथा जनस्तरको आपसी सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको पालुङटार नगरपालिकाकका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले बताउनुभयो । कार्यक्रममा दुवै नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारी तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
सम्वत् सम्बन्धी नीति खोइ ?

सम्वत् सम्बन्धी नीति खोइ ?

२०८३ कार्तिक २२, आइतवार
एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

२०८३ कार्तिक २२, आइतवार
पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

२०८३ कार्तिक २१, शनिवार
विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

२०८३ कार्तिक २१, शनिवार
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

२०८३ कार्तिक १९, बिहीवार
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

२०८३ कार्तिक १९, बिहीवार
  • छुटाउनुभयो कि? सबै
    सम्वत् सम्बन्धी नीति खोइ ?

    सम्वत् सम्बन्धी नीति खोइ ?

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol