TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष २०८३ कार्तिक १९, बिहीवार
  • टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै २०८३ कार्तिक १९, बिहीवार
  • टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै २०८३ कार्तिक १९, बिहीवार
  • डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता २०८३ कार्तिक १८, बुधवार
  • प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम २०८३ कार्तिक १८, बुधवार

खेतीको मौसम सुरु हुँदै, संसदमा रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

  • Avatar photo

    TOKHA LIVE

  • २०८३ बैशाख ३०, बुधवार
खेतीको मौसम सुरु हुँदै, संसदमा रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौँ, ३० वैशाखः प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

शून्य समयमा बोल्दै सांसदहरूले खेतीपातीको मुख्य मौसम सुरु हुन लागेकाले किसानले मल अभाव झेल्नुपरेको भन्दै तत्काल आवश्यक व्यवस्था गर्न माग गरेका हुन्।

सांसद  विक्रम खनालले किसानले मल नपाउँदा साहुसँग ब्याजमा ऋण लिएर खेती गर्न बाध्य भएको बताउनुभयो। उहाँले सरकारले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो।

यस्तै, सांसद सुनिल केसीले आवश्यक मात्रामा रासायनिक मल समयमै उपलब्ध गराउन माग गर्नुभयो।

बैठकमा कृषि, सडक, स्वास्थ्य, शिक्षा, पर्यटन, खानेपानी, निजी क्षेत्र, विश्व सम्पदा संरक्षण तथा सुकुमवासी व्यवस्थापनलगायत विषयमा पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।

सांसदहरूले कर्णाली राजमार्गको सुरक्षा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, तराई–मधेसको खानेपानी समस्या, नर्सहरूको न्यूनतम पारिश्रमिक, चिया निर्यात, वन्यजन्तु आक्रमण, सुकुमवासी बस्तीको समस्या तथा शिक्षा विधेयकलाई अघि बढाउनुपर्ने विषय उठाएका थिए।

त्यस्तै, निजी क्षेत्रलाई लगानीमैत्री वातावरण आवश्यक रहेको, ग्रामीण क्षेत्र खाली हुँदै गएको तथा प्राकृतिक विपद् रोकथाममा सरकार गम्भीर हुनुपर्ने आवाज पनि संसदमा उठाइएको छ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

२०८३ कार्तिक १९, बिहीवार
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

२०८३ कार्तिक १९, बिहीवार
टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

२०८३ कार्तिक १९, बिहीवार
डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

२०८३ कार्तिक १८, बुधवार
प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

२०८३ कार्तिक १८, बुधवार
यस्तो देखियो सोलुखुम्बु हेलिकप्टर दुर्घटनास्थल

यस्तो देखियो सोलुखुम्बु हेलिकप्टर दुर्घटनास्थल

२०८३ कार्तिक १७, मंगलवार
  • छुटाउनुभयो कि? सबै
    दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

    दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

    टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

    टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

    टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

    टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

    डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

    डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol