TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी  November 27, 2026
  • कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो November 27, 2026
  • भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय November 27, 2026
  • बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा November 27, 2026
  • जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड November 27, 2026

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री

  • Avatar photo

    TOKHA LIVE

  • May 8, 2026
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौँ, २५ वैशाख: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको बताउनुभएको छ । सिंहदरबार आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता पोखरेलले आफूहरुको वाचापत्रलाई निर्वाचनका समयमा छलफल भएको र वाचापत्रलाई जनताले अनुमोदन गरिसकेकोले विद्यार्थी सङ्गठन नराख्ने विषयमा थप बहस आवश्यक नभएको स्पष्ट गर्नुभयो । ‘बढी शुल्क लिनेमाथि कारबाही गर्न स्थानीय तह सक्रिय हुनुपर्छ’ विद्यालयहरुले तोकिएको मापदण्डभन्दा बढी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएको उल्लेख गर्दै उक्त विषयमा नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको बताउनुभयो । “तोकिएको मापदण्ड र नियमको कार्यान्वयनका लागि सङ्घ सरकारको कुनै मद्धत चाहिएमा हामी तयार छौँ तर यो मूलतः स्थानीय तहको दायित्वको कुरा हो । नियमन गर्ने निकायले आफ्नो तर्फबाट काम गर्नुपर्छ”, मन्त्री पोखरेले भन्नुभयो ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी 

प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी 

November 27, 2026
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

November 27, 2026
भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय

भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय

November 27, 2026
बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा

बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा

November 27, 2026
जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड

जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड

November 27, 2026
शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिए मात्रै देशको विकास सम्भव : उमेश श्रेष्ठ

शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिए मात्रै देशको विकास सम्भव : उमेश श्रेष्ठ

November 27, 2026
  • छुटाउनुभयो कि? सबै
    प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी 

    प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी 

    कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

    कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

    भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय

    भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय

    बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा

    बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol