TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी  November 27, 2026
  • कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो November 27, 2026
  • भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय November 27, 2026
  • बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा November 27, 2026
  • जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड November 27, 2026

सुनचाँदीको मूल्य बढ्यो

  • Avatar photo

    TOKHA LIVE

  • April 26, 2026
सुनचाँदीको मूल्य बढ्यो
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौँ, १३ वैशाखः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु दुई हजार ७०० र चाँदी रु ५० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९९५ कायम भएको छ । गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९४५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२४ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी 

प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी 

November 27, 2026
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

November 27, 2026
भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय

भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय

November 27, 2026
बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा

बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा

November 27, 2026
जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड

जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड

November 27, 2026
शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिए मात्रै देशको विकास सम्भव : उमेश श्रेष्ठ

शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिए मात्रै देशको विकास सम्भव : उमेश श्रेष्ठ

November 27, 2026
  • छुटाउनुभयो कि? सबै
    प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी 

    प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी 

    कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

    कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

    भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय

    भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय

    बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा

    बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol