TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी  November 27, 2026
  • कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो November 27, 2026
  • भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय November 27, 2026
  • बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा November 27, 2026
  • जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड November 27, 2026

लागुऔषधसहित पाँच जना पक्राउ

  • Avatar photo

    TOKHA LIVE

  • April 25, 2026
लागुऔषधसहित पाँच जना पक्राउ
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौँ, १२ वैशाखः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित बर्दिया गुलरिया नगरपालिका–१का २४ वर्षीय निकलेश गोडियालाई शुक्रबार पक्राउ गरिएको हो । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार तनहुँको देवघाट गाउँपालिका–५ सेतीभतेरी टोल बस्ने ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङलाई गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित पक्राउ गरिएको छ । निजको घर खानतलासी गर्दा जरायोका सिङ गैंडाको छालासमेत बरामद भएको छ । यसैगरी, झापाको हल्दीबारी गाउँपालिका–३ बाङ्गे बजारबाट खैरो हेरोइनतसहित तीन जनालाई पक्राउ गरिएको छ । उनीहरू शुक्रबार पक्राउ परेका हुन् ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी 

प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी 

November 27, 2026
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

November 27, 2026
भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय

भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय

November 27, 2026
बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा

बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा

November 27, 2026
जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड

जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड

November 27, 2026
शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिए मात्रै देशको विकास सम्भव : उमेश श्रेष्ठ

शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिए मात्रै देशको विकास सम्भव : उमेश श्रेष्ठ

November 27, 2026
  • छुटाउनुभयो कि? सबै
    प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी 

    प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी 

    कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

    कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

    भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय

    भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय

    बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा

    बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol