• TOKHA LIVE

      TOKHA LIVE

    • २२ फाल्गुन २०८२, शुक्रबार २०:३८

    पुष्पकमल दाहाल ‘प्रचण्ड रुकुम पूर्वबाट उदाए

    काठमाडौं २२ फागुन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
    नेपाल कम्युनिस्ट पार्टी का संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
    उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार लीलामणि गौतम ले ३ हजार ४६२ मत प्राप्त गरेका छन्।
    यसैगरी नेपाली कांग्रेस की उम्मेदवार कुसुमदेवी थापा ले ३ हजार ८१ मत पाएकी छन्।
    अन्य उम्मेदवारहरूमा प्रगतिशील लोकतान्त्रिक पार्टी का सन्दीप पुन ले २०३ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार जुद्धबहादुर बुढामगर ले १९१ मत प्राप्त गरेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै