• TOKHA LIVE

    • २२ माघ २०८२, बुधबार २१:२६

    कांग्रेस टोखा सभापति ओमकृष्ण बिमलीलाई मातृशोक

    टाेखा काठमाडौँ, माघ २१ । नेपाली कांग्रेस टोखा नगर सभापति ओमकृष्ण बिमलीलाई  मातृशोक परेको छ। उनका आमा, तुलसा देवी बिमली, ८२ वर्षको उमेरमा झापास्थित निवासमा निधन हुनु भएको हो।
    स्व. तुलसा देवीको निधनको खबरले परिवार, साथीभाइ र शुभेच्छुकहरूलाई गहिरो दुःखमा डुबाएको छ। विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै