TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • सम्वत् सम्बन्धी नीति खोइ ? २०८३ कार्तिक २२, आइतवार
  • एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी २०८३ कार्तिक २२, आइतवार
  • पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल २०८३ कार्तिक २१, शनिवार
  • विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक २०८३ कार्तिक २१, शनिवार
  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष २०८३ कार्तिक १९, बिहीवार

बृहतउर्वर बचत तथा ऋणसहकारीको ११ औँ वार्षिक साधारणसभा सम्पन्न,अध्यक्षमा देवराज डंगोल निर्वाचित

  • Avatar photo

    TOKHA LIVE

  • २०८० पुष १०, मंगलवार
बृहतउर्वर बचत तथा ऋणसहकारीको ११ औँ वार्षिक साधारणसभा सम्पन्न,अध्यक्षमा देवराज डंगोल निर्वाचित
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौं ८ पौष/ काठमाडौं स्थित बसुन्धरा बैंक्वेटमा सम्पन्न बृहत उर्बर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न ११औ बार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका सभाअध्यक्ष भगवान केसिको अध्यक्षतामा सम्पन्न भएको बृहत उर्बर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमितिमा देवराज डंगोल निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा भगवती गौतम ,कोषाध्यक्षमा सुर्यकुमार केसी,सचीवमा गणेशमान श्रेष्ठ,सदस्यहरुमा रामप्यारी केसि , ललिता डङोल र ज्ञान बाबु डङोल निर्वाचित भएका छन् । बृहत उर्बर बचत तथा ऋण सहकारी संस्था ११औ बार्षिक साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी संघका प्रतिनिधि सुबिन शर्माले उद्घाटन गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष भगवान केसीले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।त्यस्तै संस्थाको संचालक समितिका काेषाध्यक्ष राजकाजी डंगोलले आर्थिक प्रतिवेदन तथा बजेट शिर्षकमा प्रस्तुत गर्नुभएको थियो । संस्थाका सचिव भगवती गौतमले सञ्चालन गर्नुभएको सभामा संस्थाका अध्यक्ष भगवान केसीले कार्यक्रमको समापन गर्नुभएको थियो । बृहत उर्वर बचत तथा ऋण सहकारीको ११ औँ वार्षिक साधारणसभामा संचालक समितिका पदाधिकारीहरु,लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु,ऋण उप समितिका पदाधिकारीहरु,शिक्षा उप- समितिका पदाधिकारीहरु ,महिला उप- समितिका पदाधिकारीहरु संस्थाका सल्लाहकारहरु लगायत सहकारीका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
सम्वत् सम्बन्धी नीति खोइ ?

सम्वत् सम्बन्धी नीति खोइ ?

२०८३ कार्तिक २२, आइतवार
एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

२०८३ कार्तिक २२, आइतवार
पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

२०८३ कार्तिक २१, शनिवार
विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

२०८३ कार्तिक २१, शनिवार
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

२०८३ कार्तिक १९, बिहीवार
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

२०८३ कार्तिक १९, बिहीवार
  • छुटाउनुभयो कि? सबै
    सम्वत् सम्बन्धी नीति खोइ ?

    सम्वत् सम्बन्धी नीति खोइ ?

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol