TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • सम्वत् सम्बन्धी नीति खोइ ? २०८३ कार्तिक २२, आइतवार
  • एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी २०८३ कार्तिक २२, आइतवार
  • पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल २०८३ कार्तिक २१, शनिवार
  • विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक २०८३ कार्तिक २१, शनिवार
  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष २०८३ कार्तिक १९, बिहीवार

टाेखामा सम्पदा दिवस (य:मरी पुन्हि ) को अवसरमा त्य:छीं त्य: ज्याझ्व: सांस्कृतिक कार्यक्रम हुँदै

  • Avatar photo

    TOKHA LIVE

  • २०८० पुष ८, आइतवार
टाेखामा सम्पदा दिवस (य:मरी पुन्हि ) को अवसरमा त्य:छीं त्य: ज्याझ्व: सांस्कृतिक कार्यक्रम हुँदै
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौं ८ पौष । बाल प्रेमी क्लबको सहयोगमा टाेखा संस्कृति सम्पदा संरक्षण दबुको आयोजनामा संस्कृति संरक्षित क्षेत्र रहेको ऐतिहासिक बस्ती टाेखा नगरपालिका वडा २ र ३ मा यहि पौष १० गते सम्पदा दिवस थिल्ला पुन्ही ( य:मरी पुन्हि ) को अवसरमा त्य:छीं त्य: ज्याझ्व: सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। त्य:छीं त्य: ज्याझ्व: सांस्कृतिक कार्यक्रम विगत वर्षहरुमा जस्तै यसपटक पनि टाेखा नगरपालिका वडा २ हासल देखि शुरु भएर उक्त कार्यक्रम सरस्वती चौर,क्वने लाछी हुँदै थनेलाछी दबुमा विभिन्न कलाकारहरुद्वारा नृत्य सांस्कृतिक प्रदर्शन गर्दै मौलिक त्य:छीं त्य: ज्याझ्व:लाई जोगाउनु हुन आयोजकले टाेखा नगरवासी माझ आव्हान गर्नुभयो । टाेखा संस्कृति सम्पदा संरक्षण दबुका केन्द्रिय अध्यक्ष मनिराज डंगोलले नेवार समुदायले नयाँ धान भित्र्याएको खुसीयालीमा धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर हर्षोल्लासका साथ योमरी पूर्णिमा मनाइने गरेको बताउदै आफन्त छोरि चेलीबेटी र छर छिमेकीलाई ख्वाउने लगायत तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि रहेको बताए।

 संस्कृति सम्पदा संरक्षण दबु टाेखा कच्चाका अध्यक्ष हरिदास श्रेष्ठले योमरी पुन्हिको अवसरमा त्य:छीं त्य: कार्यक्रम निरन्तर संचालन भै रहने बताउदै अबका दिनमा पनि यस्तै साथ र सहयोग रहने छ भन्ने भरोसाका साथ कार्यक्रमलाई सफलपार्न सहयोग गर्नुहुन सम्पुर्ण संघसंस्था टाेखा नगरवासीलाई हार्दिक अनुरोध गर्नुभयो ।

 

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
सम्वत् सम्बन्धी नीति खोइ ?

सम्वत् सम्बन्धी नीति खोइ ?

२०८३ कार्तिक २२, आइतवार
एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

२०८३ कार्तिक २२, आइतवार
पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

२०८३ कार्तिक २१, शनिवार
विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

२०८३ कार्तिक २१, शनिवार
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

२०८३ कार्तिक १९, बिहीवार
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

२०८३ कार्तिक १९, बिहीवार
  • छुटाउनुभयो कि? सबै
    सम्वत् सम्बन्धी नीति खोइ ?

    सम्वत् सम्बन्धी नीति खोइ ?

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol