नबिना श्रेष्ठ
साउन ,२०८२,११
हनुमानढोका मुल राजदरबार स्थित नेपाली सेनाको एक ऐतिहासिक,सांस्कृतिक शार्दुल जङ्ग गुल्म गुरुज्युको पल्टनमा एक वर्ष कार्यकाल समुदायको भाब अनुसार सांस्कृतिक राष्ट्रिय जात्रा पर्व , सामाजिक अभियान लगायत बिपद उद्दार लगायत थुप्रै बिबिध पक्षमा महत्त्वपुर्ण भुमिका निर्वाह गर्नु हुने गुल्मपती ,सेनानी अनिल श्रेष्ठ हलचोक निवासीलाई जनस्तरबाट भब्य बिदाइ तथा मुल्यान्कन गरियो साथै नव आवागमन हुनुहुने ठँहिटी निवासी हाल सामाखुशी बसोबास गर्ने गुल्मपती,सेनानी सुमित मल्ललाई भब्य रुपमा स्वागत गरिएको छ।

कार्यक्रममा सफल कार्यकालको साथै सफलताको हार्दिक शुभकामना ब्यक्त गरिएको हो। कार्यक्रम जनस्तर बाट गरिने भयपनी नेपाली सेनाबाटै उहाँहरुको बारेमा सम्पुर्ण जानकारी दिने गरि कार्यक्रम अगाडि बढाइयो भने हनुमानढोका दरबार हेरचाह अड्डा अझ नजीक तथा दुई निकाय आफैमा सम्बन्धित एक सिक्काका दुई पाटा स्वरुप रहने भएकोले भबिष्यमा समेत प्रगाढ सम्बन्ध रहिरहन कार्यक्रमको संयोजन तत्कालको ब्यबस्थापन र अनुरोध बमोजिम काजी प्याकुरेलको सभापतित्त्व ग्रहण गरि निकाय र समुदायको संयुक्त उपस्थितिमा स्वागत तथा बिदाइ फेरि भेटौला कार्यक्रम सु-सम्पन्न गरियो ।

कार्यक्रममा पुर्व युवा तथा खेलकुद मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय बिराज भट्ट श्रेष्ठ प्रमुख आतिथ्यता,बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननिय हरि प्रभा खड्का विशिष्ट आतिथ्यता, बागमती प्रदेश पूर्व सम्पदा,पर्यटन तथा सहकारी मन्त्री तथा प्रदेश सभा सदस्य माननीय शैलेन्द्र बजाचार्य, विशेष आतिथ्यतामा गुठी संस्थान प्रमुख प्रशासक शैलेस राज कुवर विशेष आतिथ्यता,काठमाण्डौ महानगर पालिका २४ नं. वडा का अध्यक्ष बिनाेद कुमार राजभण्डारी , विशेष आतिथ्यता ,नेवा:देय् दबू अध्यक्ष प्रबित्र बजार्चाय तलेजु भवानी मुल पुजारी उद्धव कर्माचाय ब्यबस्थापन समितीका अध्यक्ष उत्तम रत्न शाक्य तथा भुपु जिवित देव गणेश भैरव संरक्षण समितिका अध्यक्ष: पुर्व भैरव , शुभ रत्न शाक्य बज्रयोगिनी साखु मुल पुजारी त्रीलोक मानध्वज बज्राचार्य ,रणभैरब गणका प्रमुख सेनानी केशव सिवाल,पुर्ब गुल्मपती बिकास शाक्य, प्रमुख सेनानी इमेश मेहर श्रेष्ठ ,पूर्ब गुल्मपती पूर्ण प्रजापति , प्रहरी वृत्त जनसेवाका प्रहरी नायब उपरिक्षक कृष्ण चन्द्र ,हलचोक आकाश भैरबका मुल नाइके सागर पुतुवाल, मजिपा लाखे आजु गुथि मुल नाइके राज्य रञ्जित , सामुहिक भाइटिका गर्नु हुनेसमाजसेवी अन्जलि मास्के काठमाडौँ महानगरपालिका विपद् ब्यबस्थापन बिभाग महाशाखा प्रमुख बिष्णु जोशीको समेत उपस्थित रहेकाे थियो ।

त्यससँगै सशस्त्र प्रहरी बल २४ नं.बाघ भैरब गुल्मका गुल्मपति सुरेश कोइराला , शशस्त्र प्रहरी नायब उपरिक्षक अशोक न्यौपाने ,Avalancher Asok ,ज्यापु संस्कृती बिकाश कोषका अध्यक्ष मङ्गल सिंह ,ज्यापू महागुथी यँ महानगर समिती का अध्यक्ष पञ्च महर्जन , खण्ड तरुमुल महाबिहारका अध्यक्ष दिल्ली रत्न शाक्य काठमाडौँ महानगरपालिका २४ का वडा सदस्य रत्नकर बज्राचार्य कृष्णमान सिंह , सुनिता महर्जन , काठमाडौँ महानगरपालिका २८ वडाका सदस्य नेना खड्गी वीरेन महर्जन , अर्जुन ताम्राकार स्काउटका रन्जनलाल श्रेष्ठ ,ट्राफिक प्रहरी बृत्त जनसेवाका प्रहरि निरिक्षक अनुप अधिकारी प्रहरी बल का नगर प्रहरी निरिक्षक किशोर कुमार भट्टराई बारुण यन्त्रका प्रमुख धुर्वकुमार भुजेल महानगर प्रहरी बल बसन्तपुरका नगर प्रहरी निरिक्षक राधाकृष्ण थापा सम्पदा तथा पर्यटन नगर प्रहरी एलिजा , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाट महामन्त्री ,उपशभापती अन्जना श्रेष्ठ मास्कय,प्रा.डा. अन्जना डंगोल ,हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका बज्र अमित , जनबहा:द्य: रथाजात्रा ब्यबस्थापन समितीका संयोजक सुजिव नेवा:,पर्यटन प्रहरी बसन्तपुर बरिष्ठ नायब निरिक्षक नरेन्द्र राज बम्जन,सामुदायिक प्रहरी सेवा महांकालका प्रहरी नायब निरिक्षक देब बहादुर केसि ,महाबिर सेक्युरिटी पदम भट्टराई ,-काठमाण्डौ कोर सिटि क्लब बालकृष्ण महर्जन ,मच्छिन्द्रक्लब अध्यक्ष अनिल श्रेष्ठ ,इन्द्रचोक पुन: निर्माण समिती अध्यक्ष केयुर मान सिंह सम्पदा संरक्षण समाज – अध्यक्ष सुरज मानन्धर, लगायत थुप्रै गुठी, खल:, पुच: ,क्लब , संघ-संस्था,समाजसेवी ब्यक्तित्त्वहरु,सम्पदा प्रेमी , अभियान्ता,कलाकार,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।




