• TOKHA LIVE

      TOKHA LIVE

    • ६ बैशाख २०८०, बुधबार ०६:३२

    दोस्रो ब्राइट फ्युचर कप एस ई ई फुटसलमा डिफेन्डिङ च्याम्पियन ग्रीन भिलेज सेमिफाइनलमा

    टाेखालाइभ डट कम/बैशाख ६ , २०८०

    दोस्रो ब्राइट फ्युचर कप एस ई ई फुटसल प्रतीयोगीतामा  दोस्रो दिन क्वार्टर फाइनलका खेलहरु संपन्न भए, डिफेन्डिङ च्याम्पियन ग्रीन भिलेज ले नेरीक एकेडेमी लाई 3-2 गोल अन्तरले हराउँदै सेमिाइनलमा स्थान पक्का गर्यो तेस्तै अन्य खेलहरुमा बालबालिका स्कूल ले ब्राइट होराइजन लाई 4-3 गोल अन्तरले पराजित गर्यो, प्रिमियरले क्यामेलीया लाई 4-2 गोल अन्तरले पराजित गर्यो भने अन्तिम खेलमा धुर्बतारा स्कूल ले डायमण्ड स्कूल लाई टाई ब्रेकर मा 1-0 ले हरउदै सेमी फाइनलमा प्रवेश गरे 3 दिन सम्म चल्ने यस प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल ब्राइट फ्युचर मैं वैशाख 6 गते बिहान 9 बजे सुरु हुने छ। साथै यो खेलको पुरस्कार वितरण समारोह सोही दिन गरिने ब्राइट फ्युचर का प्रशासकिय प्रमुख दीपक पौडेल ज्यू ले जानकारी दिनु भयो।

    Facebook Comments

    सम्बन्धित खवर

    टोखा नगरपालिकामा आयो दमकल

  • छुटाउनुभयो कि? सबै