• TOKHA LIVE

    • २० चैत्र २०७९, सोमबार २१:२५

    घट्यो पेट्रोलियम पद्धार्थको मूल्य

    टाेखालाइभ डट कम/ चैत्र २०,२०७९
    काठमाडौंः नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०÷१०  रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ ।निगमकाअनुसार सोमबार बसेको बोर्ड बैठकले डिजेल, मटीतेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो । त्यस्तै खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य नयाँ कीर्तिमान

    नेप्से घट्यो

     घट्यो सुनको मूल्य

    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै