• TOKHA LIVE

    • २४ जेष्ठ २०७९, मंगलवार ०७:०९

    आजबाट काठमाडौंको फोहोर उठ्ने

    टाेखालाइभ डट कम

    जेष्ठ २४, २०७९

    काठमाडौ ।काठमाडौं महानगरपालिकाको लामो समयसम्म उठ्न नसकेको फोहोर अन्तत उठ्ने भएको छ । सोमबार भएको जनप्रतिनिधिहरुको छलफलले मंगलबारबाट काठमाडौं महानगरभित्र थुप्रिएको फोहोर उठाउने सहमति भएको हो ।

    बैठकमा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिकाको सहमतिसँगै मंगलबारदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुने बाटो खुलेको छ ।बैठकमा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल तथा ककनी, धुलिबेसी, गोकर्णेश्वर जनप्रतिनिधिको सहभागिता थियो । सहमति पत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धता जनाइएका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर

    कलाकार लम्सालमाथि अनुसन्धान जारी’

    फुसिंख्यः मनमयजु अजिमा जात्रा सम्पन्न

    छुटाउनुभयो कि? सबै