• TOKHA LIVE

    • १० फाल्गुन २०७८, मंगलवार ०८:०५

    पूर्व प्रधानमन्त्री ओलीलाई विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको उच्च पदक मेधावी योगदान

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/फागुन १०,२०७८

    पुर्व प्रधानमन्त्री एवं नेपाल स्काउटका तात्कालिन पूर्व संरक्षक माननीय केपी शर्मा ओलीले विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको उच्च पदक “मेधावी योगदान” प्राप्त गर्नुभएको छ।

    सोमबार समापन भएको विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रर्बद्धन मार्फत बालबालिका तथा युवाहरुको सर्बपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा उक्त पदक प्रदान गरिएको हो।

    पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल स्काउट प्रधान कार्यालयले दिएको शुभकामना ।

     

    ओली “मेधावी योगदान” पदक प्राप्त गर्ने पहिलो नेपाली हो। यस बर्ष सो पदक केपी शर्मा ओलीलाई मात्र प्रदान गरिएको जनाएको छ।।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै