• Sanu Raj Dangol

    • १९ जेष्ठ २०७८, बुधबार १३:४९

    काठमाडौं उपत्यकामा जारि निषेधाज्ञा जेठ ३१ सम्म थपियो:-

    टाेखालाइभ डट कम /  जेठ १९,२०७८
    काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्लाअधिकारीहरुको आज बुधबार बसेको बैठकलेले
    काठमाडौं उपत्यकामा जारि निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर अब बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ।

    यस्तै सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ। निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै