टाेखालाइभ/ वैशाख २२,२०७८
नेपालमा पछिल्लो २४ घण्टामा थप ८,६५९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै एकै दिन थप ५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३ हजार ८सय ३५ जना संक्रमित थपिएका छन् भने
बुधबार सम्ममा थप २० हजार ७सय ५६ पीसीआर र ६१३ जनाको Antigen Test परीक्षण गरिएको जनाएको छ ।

