महिला लघुबित बितिय संस्था लिमिटेडले प्राथमिक बजार मा शेयर निष्कासन गरेको समयावधी परिमार्जन गरेको छ।संस्थाको जारी गरिएको भनिएको शेयर २०७७ माघ २८ गते निष्कासन बिक्रि खुल्ला गर्ने भनिएको थियो तर हालै जारी गरिएको सूचनाको अनुसार केही प्राबिधिक समस्याले गर्दा यहि माघ ३० गते शुक्रबार देखि निष्कासन हुने र २०७७/११/४ मा निष्कासन बन्द हुने तथा ढिलोमा भने २०७७/११/१४ मा हुने भनी सूचना प्रकासित गरेको छ।

Summary of New Date of IPO Issues:
Starting Date: 2077 Magh 30
Closing Date: 2077 Falgun 4
Lately Closing Date: 2077 Falun 14





