•            
    • Hikmat Dangol

    • २ भाद्र २०७९, बिहीबार ०९:५६

    आज मुलुकभर वर्षाको सम्भावना, भोलि भारी वर्षा हुनसक्ने

    काठमाडौं। आज मुलुकका सबैजसो प्रदेशमा वर्षाको सम्भावना छ। दिउँसो लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमामा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    राति प्रदेश १, मधेश र सुदूरपश्चिमका थोरै तथा अन्य प्रदेशका एक-दुई स्थानमा वर्षाको आकलन गरिएको छ। शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनीका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै