हिक्मत डंगोल
पुरुषहरुलाई महिलाहरुसँग सेक्स गर्ने चाहना अधिक रहेको हुन्छ । मानव समाज अहिले छिटो–छिटो परिवर्तन भइरहेकाले पनि महिलाहरुमा सेक्स गर्ने चाहना र शैलीमा पनि फरक हुँदै गइरहेका छन् । कतिपय अवस्थामा पुरुषले महिलालाई सहवास गर्दा पूर्ण सन्तुष्टी दिन सकेका हुँदैनन् । यसो भएको खण्डमा दुवैको जीवनमा बाधा र तनाव उत्पन्न हुन सक्दछ । यौन स्वास्थ्य र यसको व्यवहार ले हालै मात्र अमेरिकाको नेशनल सेन्टर फर हेल्थ स्टाटिष्टिक्सले करिब ३ लाख महिलाहरुमाथि सर्वेक्षण गरेर रोचक कुरा बाहिर ल्याएको छ ।
यौन सम्पर्कको बेला युवतीहरु अनौठो सेक्स व्यवहार र हर्कत गर्नु मन पराउने र नयाँ–नयाँ यौन आसनको परीक्षणको साथै सेक्समा व्यापक भिन्नता चाहन्छन् भन्ने कुरा उक्त अनुसन्धानबाट थाहा हुन आएको छ ।
यौन सम्पर्कको बेला युवतीहरु के सोच्छन् ? पुरुषले के गरेको मन पर्छ ? कस्तो खालको आसन मन पर्दछ । अनि सेक्समा के कुराले सन्तुष्टी तुल्याउँछ ? भन्ने जस्तो प्रश्नहरु सोधिएको थियो ।
तसर्थ तपाई जतिसुकै व्यस्त भए पनि यौन सम्पर्कको बेला युवतीहरुलाई सन्तुष्टी र पूरापूर नियन्त्रणका लागि तल दिइएको १० अचुक अस्त्र ध्यान दिनु आवश्यक छ ।
१.जिस्किएर निर्वस्त्र पार्नुहोस् ।
सहवासको पहिलो दिनमा युवती कपडा खोल्न लजालु हुन सक्छे तर हरेक युवतीहरुको चाहना यो हुन्छ कि पुरुषले हल्का जिस्किएर उनीहरुको आकर्षक भाग स्तन र कम्मर भन्दा मुनि हेरेर बिस्तारै ब्रा र पेन्टी खोलिदियोस् भन्ने हुन्छ । विशेष गरी अग्लो हिल जुत्ता लगाउने र सेक्सी गाउन लगाउने युवतीहरुले यस्तो गरेको मन पर्ने बताए ।
२. यौन आसन परिवर्तन गर्नुहोस् ।
युवतीहरु यौन सम्पर्कको बेला चरम यौन सन्तुष्टी प्राप्त गर्न खोज्छन् तर यो प्राप्त गर्नका लागि पुरुष नै प्रमुख जिम्मेबारी निर्वाह गरोस् भन्ने इच्छा युवतीहरुको हुन्छ । प्रत्येक चोटीको यौन सम्पर्कमा पुरुषले के तिमी पूर्ण रुपले सन्तुष्टी छौ ? भन्ने जस्ता प्रश्न सोधियोस् भन्ने उनीहरु सोचिरहन्छ । यनि सन्तुष्टी छैन भन्ने पहिलो पटक युवतीको इच्छा अनुसार यौन आसन परिवर्तन गर्नुहोस् भन्ने दोस्रो पटकमा पुरुषको चाहना अनुसार यौन सम्पर्क गरे दुवैलाई आनन्द प्राप्त गर्न सकिन्छ । कुरा युवतीहरुको व्यवहारले देखाएको छ ।
३. युवतीको जीउ सुम्सुम्याउनोस ।
करिब ७० प्रतिशत युवतीहरुले यौन सम्पर्कको बेला आफ्नो यौन पाटर्नरले सुरुमा स्तन र कम्मरमुनिको यौनीको रौं भाग सुम्सुम्याउदै पाकक्रिया गर्न मन पर्ने बताए । यसपछि मात्र युवतीहरुमा विस्तारै यौन उत्तेजन बढ्छ । रक्त संचार बढ्दै बढ्न थाल्छ जसले गर्दा यौनीको भित्ताहरुबाट चिल्लो रस निस्किन्छ र यौन सम्पर्कको लागि तयार हुन्छ । यस्तो बेला लिङ योनीभित्र प्रवेश गराउँदा युवतीहरुलाई पीडा हुँदैन र अलिकति पीडा भए पनि उनीहरु आँखा चिम्लेर शान्तिसँग बसेर आनन्द लिने गरेको सर्वेक्षणबाट थाहा हुन आएको छ ।
४. यौन व्यवहारमा परिवर्तन गर्नुहोस् ।
यौन सम्बन्धलाई अझ ताजा बनाउनको लागि सहवासको बेला आफ्नो पुरुष पाटर्नर अलिकति छाडा र जंगली व्यवहार गरेको मन पर्ने बताए । पुरुषको यस्तो स्वभावका कारण दुवैलाई रतिक्षण प्राप्त गर्न बढी सहयोगी हुने युवतीहरुले सर्वेक्षणका क्रममा गोप्य कुरा खुलाए ।
५. बाथरुममा यौन सम्पर्क गर्नुहोस् ।
धेरैजसो युवतीहरुलाई बाथरुपमा निवस्त्र भएर नुहाउँदै सेक्स गर्दा बढी आनन्द आउने कुरा उक्त अनुसन्धानबाट थाहा हुन आएको छ । युवतीहरुलाई कल्पना शक्तिको सहायताले बाथरुपमा लगेर यौन क्रिडा गर्न खेल निकै मनोरञ्जन र स्वर्गीय आनन्दको अनुभूति गर्ने गरेको युवतीहरुले बताएका थिए ।
६. रजस्वला हुनुभन्दा अघि र पछि यौनान्द लिनुहोस् ।
त्यस्तै ७० प्रतिशत युवतीहरुलाई रजस्वला हुन २ दिन अगाडि र रजस्वला भएको पाँचौं दिनदेखि उनीहरुमा अत्याधिक यौन चाहना हुने सो अनुसन्धानको क्रममा बताए । सर्वेक्षणमा रजस्वला हुनु भन्दा अघि यौनलाई उत्तेजित पार्ने हार्मोनहरु निकै सक्रिय हुन्छ । यो अवस्थामा यौन सम्पर्क गर्दा युवतीहरुमा रत्तिक्षणको अनुभव प्राप्त हुने गर्छन् ।
७. जंगल, नदी र तालको छेउछाउ
अरुले अश्लील सोचोस या नसोचोस आपूmले मन पराएको पुरुषसँग जंगल, नदी र तालको छेउछाउमा खुल्ला रुपमा यौन सम्पर्क गर्ने युवतीहरुको भित्री चाहना हुने गरेको सो अध्ययनले देखाएको छ । अझ युवतीहरु यस्तो खुला ठाउँमा यौन सम्पर्क गर्दा गर्दे झम झम पानी परेको खण्डमा झन चन्द्रमाको यात्रा गरे सरह आनन्द आउने र बढी उत्तेजित हुने र पछि तृप्ती हुने गरेको बताए ।
८. महिलाहरुबीचको समलिङ्गी सम्पर्क ।
युवतीहरु पुरुषसँग मात्र हैन कि महिला–महिला बीचमा पनि यौन सम्पर्क हुने गर्छन् र हरेक महिनाको एकचोटी आफ्नो नजिकको साथीसँग यौन सम्पर्क गर्न पाए हुन्थ्यो भनी उनीहरु सधैं सोचिरहन्छन् ।
९. यौनसम्पर्क छिटो सम्पन्न नगर्नुहोस् ।
अधिकांस पुरुषहरु योनीभित्र वीर्य स्खलित भएपछि आनन्द प्राप्त गर्दछन् । र छिटो–छिटो यौन सम्पर्क गरी आत्म सन्तुष्टी लिन खोज्छन् । यो प्रक्रिया पूरै गलत हो । तर यसमा युवतीको नियममा फरक भएको सर्वेक्षणबाट देखाएको छ । जब पुरुषको वीर्य योनीमा झर्छ त्यसबेलासम्म पुरुषको लिङ्ग २ मिनेट जति राखेर बाहिर निकाले राम्रो हुने कुरा युवतीहरुले बताएका छन् । यसो गरेको खण्डमा युवतीले चरम यौन आनन्द लिने र योनीको मांसपेशी सामान्य अवस्थामा आउन दिनुपर्छ ।
१०. यौनमा वाइन मिसाउनुहोस् ।
युवतीहरु यौन सम्पर्कको क्रममा पुरुषले उनीहरुलाई माया गरेर एक÷दुई पेग वाइन सेवन गराएको खण्डमा यौन कार्यमा तीव्रता आउने र सबै पीडाहरु भुल्ने गरेको र त्यो क्षण पाइने यौन सन्तुष्टी अरु दिनको तुलनमा निकै सुखद हुने गरेको युवतीहरुले सर्वेक्षणमा बताएकी छन् । सो अवस्थामा वाइनले मस्तिष्कमा कस्तो तरंग पैदा गर्छन् भनेर अनुसन्धान पनि गरेका थिए ।
प्रस्तुति ः हिक्मत डंगोल
स्रोत ः हेल्थ एन्ड न्यूट्रिशन