•            
    • Hikmat Dangol

    • १९ असार २०७७, शुक्रबार ०८:०२

    स्तन क्यान्सरलाई जित्ने प्रण

    पिपुल म्यागजिन। साहसी रहिछिन मिली मिनग ।उनले हिजो आफ्नो परिवारसंग प्रण गरिन- “ म स्तन क्यान्सरलाई हराई छाडछु। म योद्धा हुँ ।” डाक्टरहरूले आस्ट्रेलियामा स्तन क्यान्सर भएको जानकारी दिएपछि गायनचरी किलीले सो प्रण गरेकी हुन् ।रोगमाथि विजय हासिल गर्ने आत्मविश्वास बावजुद उनलाई व्यक्त गर्न नसकिने खालको चिन्ता चाहिं भई नै रहेको थियो।

    यही महिना ५२ वर्ष लाग्ने किलीले क्यान्सर लागेको थाहा पाउने वितिकै उपचारका लागि केही महिनायता चालु सॉगीतिक भ्रमणलाई स्थगित गर्नुपर्यो।

    उनी आज संभवत: सर्जरीका लागि अस्पताल भर्ना हुने अनुमान गरिएको छ। क्यान्सरको शुरूमै निदान भएकोले उनी पुरै ठीक हुने संभावना रहेको लन्डनमा बसेर सॉगीतिक क्यारियरलाई हाइ-प्रोपाइलमा अगाडी बढाइरहेकी किलीका विश्वंभर छरिएका करोडौं प्रशंसकहरूले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

    प्रेमी ओलिभर मार्टिनेजसंग सामुन्द्रिक किनारामा आनन्द मनाए लगतै चार दिन अधि किलीलीई क्यान्सरको निदान भएको हो।

    Facebook Comments

  • सम्बन्धित खवर

    थाहै नपाई गुम्न सक्छ मिर्गौला

    ग्यास्टिक तथा अल्सरको औषधी डल्ले खुर्सानी

    डा. बोयकेका यौनसम्पर्कका लागि टिप्सहरू

    निद्रामा आँखा शान्त हुन्छ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै