•            
    • Hikmat Dangol

    • १७ जेष्ठ २०७७, शनिबार १०:२१

    गर्भवतीले दैनिक काँचो लसुन खाए हुन्छ फाइदा

    गर्भवतीले दैनिक एक कोसा लसुन खाने गरेमा विभिन्न फाइदा हुने अनुसन्धानहरूले देखाएको छ । हालै युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरले गरेको अनुसन्धानअनुसार लसुन खानाले गर्भ रहेको समयमा हुने ब्याक्टेरियल र फंगल इन्फेक्सनबाट बच्न सकिन्छ ।

    गर्भवतीले लसुन खाँदा हुने फाइदाहरूः

    १. शिशुको ब्रेन बढाउन मद्दत गर्दछ । लसुनमा रहेको फालिक एसिडले यो काम गर्दछ ।

    २. रक्तसञ्चारमा प्रभावकारी काम गर्दछ ।

    २. पिसाब संक्रमण हुनबाट बचाउछ ।

    ४. यसमा भएको पोटासियमले गर्भवतीलाइ उच्च रक्तचाप हुनबाट जोगाउँछ ।

    ५. वान्ता हुनबाट रोक्छ ।

    ६. लसुनमा हुने फाइबरले कब्जियत हुन दिदैन ।

    ७. यसमा आइरन पनि हुने भएकोले रक्तअल्पता हुनबाट जोगाउँछ ।

    स्रोत:- हेल्थ एन्ड व्युटी

    Facebook Comments

  • सम्बन्धित खवर

    थाहै नपाई गुम्न सक्छ मिर्गौला

    ग्यास्टिक तथा अल्सरको औषधी डल्ले खुर्सानी

    डा. बोयकेका यौनसम्पर्कका लागि टिप्सहरू

    निद्रामा आँखा शान्त हुन्छ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै