कवि प्रशान्त डंगोल नेपाली साहित्य सेवामा सक्रिय एक लगनशील साधक हुन् ।साहित्य सृजना र समाजसेवाका क्षेत्रमा उत्तिकै सक्रियतापुर्वक खत्न सक्ने ब्यक्तित्व टाेखामा जन्मिएका प्रशान्त डंगोलले आफ्नो परिवेशबाट पाएको सम्पुर्णतालाई विषयवस्तु बनाएर महाकाब्य निर्माण गरेको पाइन्छ:विद्रोही साहिँलो।उक्त महाकाब्य पश्चिमि सिद्धान्त अनुसार रचिएको छ।यस अघि साहित्यकार प्रशान्त डंगोलले ‘गुटिका फुलहरू(हाइकु संग्रह ),कल्पना हराएको छ आज(गजल संग्रह ),शिवपुरी खटिका(हाइकु संग्रह ),जडिबुटी पहिचान र रोगको निदान,अर्णव(कविता संग्रह )गरि पाँच कृति प्रकाशित गरिसकेका छन् । कवि प्रशान्त डंगोल एउटा गजल।
ब्यग्लै संसार पुर्याउंला तिमी बाेलन केही
प्रेमकाे पर्दाले धाकुंला निस्फिक्रि खाेलन केही
तिमी बेमौसमी भैदिन्छाै म कञ्चन सदैब
प्रशान्त सागरमा रङ्ग तिमी घाेलन केही
याे संसारमा नाप्न नमिल्ने के नै छर प्रिय
संका लागे मेराे माया तुलाेमा ताैलन केही
तलैयाकाे भेल छलेर फुलेकाे कमल हाै
मयल तासको हाेला घस्रेर माेलन केही
प्रतिक्षारत भेलाइनताइन अाउने अासमा
सन्ध्या टुकी बाली गुन्द्रुक सिन्की पाेलन केही
अनि भाेकाकाे सिंहले मृग माथि झम्टेसरि
मेरा यी सरिरका अङ्ग माथि बेलन केही