देवजङ्ग शाही
कक्षा -९
पशुपति मित्र मा. वि
काठमाडौं ,७ चावहिल
कविता
भानुभक्त आचार्य
न कसैको मनमा माया भएर जान्न सक्छ
न कसैको अाँखामा आसु भएर छछल्किनसक्छ ।
बुद्धि र विवेक लगाउनले आदिकवि बने भानुभक्त
सहारा संसारलाई चकित बनाए साहित्यकार भएर।
उहाँको हासोहरु कृत्रिम छन
अव्यत व्यथा – वेदनाहरुमा बाधीएर ।
प्रश्नाेउत्तर, भक्तमाला, वधूूशिक्षा लेखे कृतिहरु
मोतीराम भट्ट द्वारा प्रकाशित भए नेपाली साहित्यकवि।
नेपाली साहित्यका प्रथम कला प्रतिनिधि हुन भानुभक्त
रामायणका अनुवादकमा प्रख्यात भए यो जगतमा।
यहीँ शब्दकोष र कविता बाटै
२०७ अौं जन्मजयन्तीको अवसरको शुभकामना ।