•            
    • TOKHA LIVE

    • १७ श्रावण २०७७, शनिबार ११:२७

    कविता भानुभक्त आचार्य

    देवजङ्ग शाही
    कक्षा -९
    पशुपति मित्र मा. वि
    काठमाडौं ,७ चावहिल

    कविता
    भानुभक्त आचार्य
    न कसैको मनमा माया भएर जान्न सक्छ
    न कसैको अाँखामा आसु भएर छछल्किनसक्छ ।
    बुद्धि र विवेक लगाउनले आदिकवि बने भानुभक्त
    सहारा संसारलाई चकित बनाए साहित्यकार भएर।
    उहाँको हासोहरु कृत्रिम छन
    अव्यत व्यथा – वेदनाहरुमा बाधीएर ।
    प्रश्नाेउत्तर, भक्तमाला, वधूूशिक्षा लेखे कृतिहरु
    मोतीराम भट्ट द्वारा प्रकाशित भए नेपाली साहित्यकवि।
    नेपाली साहित्यका प्रथम कला प्रतिनिधि हुन भानुभक्त
    रामायणका अनुवादकमा प्रख्यात भए यो जगतमा।
    यहीँ शब्दकोष र कविता बाटै
    २०७ अौं जन्मजयन्तीको अवसरको शुभकामना ।

    देवजङ्ग शाही
    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै