•            
    • Hikmat Dangol

    • ८ श्रावण २०७७, बिहीबार ०५:३२

    यात्रा घलेगाउँको…….

    . बाबुराम घिमिरे PHD SCHOLAR

    बोतलको पानिले, आखा सन्काई सानिले, ज्यानै लियो पीउनेवानिले ! भेडाको घिउमा, कोदोको सेल रोटी !

    साँझको ७: ३० बजिसकेको थियो, काउण्टरमा मैले सोधे हामी दुईजना छौं, हामीलाई बस्ने बास चाहिएको छ कता मिल्छ होला हजुर? आज बासको व्यवस्था कतै छैन, खाने व्यवस्था पनि छैन भनियो | तपाईंहरुले बुकिङ गरेर आउनु पर्ने, केही नभनी आएपछि या कुनै व्यवस्था हुँदैन | एउटा सोचले त यो कुरा ठिकै हो, अर्कोतिर खुलमखुला मान्छे, आउने,जाने, बस्ने आन्तरिक पर्यटन फस्टाउने कुरो हो, उहाँकैठाउँमा हामी गईदिएर व्यापार गर्ने, बास बस्ने, खाने, उहाँहरुकै प्रचारप्रसार गर्ने, रमाउने, घुम्ने कुरो लाई सोचेजस्तो प्रोत्साहित र सेवा त्यति उच्च भूभागमा जुन आकांक्षाले गईएको थियो, त्यो भएजस्तो लागेन | पहिला पहिला हाम्रो कलेज पढ्दाको भाषामा काष्टिङ झुर भयो | एक किसिमको निराश सोच बनाइयो, मैले भने थाहा भएन, आइत हालियो, कतै व्यवस्था मिलाई दिनु पर्ला, हजुर !

    हामीलाई त्यसो भने तापनि उहाँले मिलाउने प्रयत्न भने गर्दै हुनुहुँदो रहेछ | फोनहरु गर्दै गर्नुभएको कुरा थाहा भयो र जानकारी भयो कि, होमस्टे व्यवस्था भएको ठाउँहरु भरीयो | हामी एउटाले अर्कोलाई जिस्क्याउँदै, घलेगाउँमा बसेर मिठोमिठो खाने भइस्, यी पानीमा आदि-आदि भन्दै | जेहोस् पीडालाई हामी लुकाए जस्तो गरी भन्दैछौं | सामान्य घरपरिवारमा जा-जस्तो ठाउँमा छ यस्तो ठाउँमा मिल्छ भन्नुभयो, हामीले हुन्छ भन्यौं | अर्को गाउँको जस्तो छ, एक घण्टा पछि गन्तब्यतिर लिन कोही एकजना बहिनी, आउनुभयो आमा भेटे जस्तो लाग्यो | एउटा बास पाउने व्यवस्था भयो | त्यस घरमा अरु दुई जोडी श्रीमान श्रीमतीहरु पनि अटाउनु पर्ने रहेछ | हामी सँगै परेका जोडीहरु चितवनका र तनहुँका जोडी रहेछन् | उहाँलाई छुट्टै कोठा आदी मिलाउन कोसिस गर्दा गर्दै अरु एक घण्टा बितेको पत्तै भएन | जस्तो भएपनि अट्ने भयो |

    हाम्रो बास घरमा पुगिसकेपछि तपाईंहरूलाई धेरै जाडो भयो होला,आउनुस् बस्नुस्, त्यति राम्रो छैन | जस्तो भए पनि राम्रो मान्नु होला भनेर निकै माया भाव देखाउनुभयो | मिठो बचन बोल्नु भयो, हसिलो देखिनुभयो | अँगेनाको छेउतिर एउटा पिर्का दिएर बस्न लगाउनुभयो, यहाँ भन्नुभयो खानाहरु अगाडी यसो के लिनुहुन्छ नास्ता-सास्ता, अब सुरु भयो, बोतलको पानिले आखा सन्काई सानिले ज्यानै लियो पीउनेवानिले | के खाने हो ? कस्तो बनेको छ? त्यसबारेमा कुनै छलफलको त प्रश्नै भएन | कुरो कहिल्यै भेटिएला जस्तो खाने भएको थियो | सोध्नुभयो, के खानु हुन्छ मासुमा भेडाको छ खसीको छ? हामीले यहाँ गर्न नभ्याई उताका जोडीले, बिजुली पानी निकाल्न बिजुली पानी ! छिटो-छिटो बनाउन मासु भन्न थाले ! मेरो शुद्ध शाकाहारी ब्राह्मण, तिन छक परेर हेर्दैछ ! मलाई चाहिँ कुचोले गर्नु बतासैले गर्दियो भने जस्तो भाको छ | किनेर खादानि चोरेरै खाएजस्तो भाकोछ |

    ति पुरुषहरुले भने, गीत गाउँन, पिउन, कुनै निसंकोच, अप्ठ्यारो मान्नु पर्दैन | आजका रातलाइ हामी साथी भयौं भनेर संगै पिउन र गाउने प्रस्ताव राखे | पुरुषहरु भन्दा महिलाहरु बढी उत्साहित जस्ता देखिन्थे पिउने गाउनेमा | दोहोरी चल्न थाल्यो, बोतलको पानिले आखा सन्काई सानिले, ज्यानै लियो पिउने बानीले ! धेरै नै यो हाँसो खुशीमा राम्रोसँग खाइयो, आगोको रापले तातेको थियो माहोल | मासुको स्वाद थरिथरिको थियो, घर तिर खाको भन्दा नयाँ स्वाद थियो | बजार तिर खाको भन्दा भिन्दै स्वाद थियो, लेकमा खाको छुट्टै स्वाद थियो | अन्त जसो थिएन त्यहाँ उल्लेखनीय/अविस्मरणीय स्वाद थियो | जेहोस् पूर्णरुपमा ग्रामीण आभाष थियो, पलेटी कसेर अँगेनाको छेउमा बसेर खाएको थिएन, कैले जिबनमा त्यस्ता चिज, त्यस्तो ठाउँमा बसेर ! यो नै वास्तविक यात्रा थियो, यात्राको मूल्यमान्यता थियो, वास्तविक रहस्य थियो, जिबनमा कमै आउने अवसरहरु मध्ये एकअवसर थियो |
    म ज्यादै खुसी थिए, मेरो साथी त्यो भन्द बढी खुसी थियो | त्यो भन्दा मलाई के चाहियो? अब म अझ झनै खुसी भए, किनकी मैले मेरो साथीलाई कर गरेर लगेको थिए थिए | शुद्ध शाकाहारी भनेको मेरो भाषामा हो, साथी मासु म भन्दा धेरै खान्थ्यो, झोल भन्दा चौटामा बल गर्थ्यो | यिनले खानी-नखानी मलाई बराबर तिर्न लाई हाल्छन्, भन्दै बेलाबेलामा हाँसोठट्टा चलिरह्यो | १० बजेतिर खानाको व्यवस्था तयार भयो | लामो मोटरसाइकलको यात्राले थाकेको शरीर, ठिक्क मात्राको बिजुली पानीले को र तातो मासुभातले मिठो निद्राको आषामा हामी सुत्यौ | बिहान ५:0 बजेको आलाराम सँगै हाम्रो आँखा खुल्यो ! जय घले गाउँ !

    nirgu चिनजान रहेछ सायद नातागोताका हुनुपर्छ जस्तो लाग्यो खाना खाने क्रममा उनीहरु local माल्ता लिएर तयार भइसकेका रहेछन् हामीलाई अगाडि पुगेका मैले भने मुग्लिनबाट हुनेछन् varlai पति भनेर मेरो साथीलाई फेरि त्यो नचल्ने अनि आफ्नो सामान निकालेर तयारी हुँदै गर्दा त्यहाँ हारको जोडीले यस्तो निकाल्ने होइन यहाँ तल्लो कम खानुपर्छ भनेर गर्नथाले झोलामा फिर्ता लिन ऊ thaniya बिजुली पानी संग भेडाको सुकुटी सताउन थाल्यो बल्ल सुरु भयो घलेगाउँ मज्जा एकातिर चुलोको आगो बलिरहेको थियो शिशु शरीरलाई चुलोको तातोले आनन्द दिइरहेको थियो अँगेनाको वरिपरि बसेर सबै जना घरपरिवार सँगै सँगै bersera पकाउँदै दिँदै आउँदै खाँदै जाँदा धेरै पहिला गाउँमा आमा ल्याउन बन्दुक पड्काउँदै दिँदै थप्दै गरे जस्तो भान भयो नानिकाे नाम basu कै याद भयो जसले उनलाई भान्छामा पकाएर दिइन् दिल्ली सक्दो हाम्रो सेवा गरेन भागी उस्तै सहयोगी सिर्मान उस्तै छ यदि सबै परिवारले सहयोग गरे khirani खानु नै थियो बस्नु नै थियो हाम्रो hotel सरस्वती नैकि हामी सँगै परेका जोडीहरु चितवनका र तनहुँका जोडी रहेछन् nirgu चिनजान रहेछ सायद नातागोताका हुनुपर्छ जस्तो लाग्यो खाना खाने क्रममा उनीहरु local माल्ता लिएर तयार भइसकेका रहेछन् हामीलाई अगाडि पुगेका मैले भने मुग्लिनबाट हुनेछन् varlai पति भनेर मेरो साथीलाई फेरि त्यो नचल्ने अनि आफ्नो सामान निकालेर तयारी हुँदै गर्दा त्यहाँ हारको जोडीले यस्तो निकाल्ने होइन यहाँ तल्लो कम खानुपर्छ भनेर गर्नथाले झोलामा फिर्ता लिन ऊ thaniya बिजुली पानी संग भेडाको सुकुटी सताउन थाल्यो बल्ल सुरु भयो घलेगाउँ मज्जा एकातिर चुलोको आगो बलिरहेको थियो शिशु शरीरलाई चुलोको तातोले आनन्द दिइरहेको थियो अँगेनाको वरिपरि बसेर सबै जना घरपरिवार सँगै सँगै bersera पकाउँदै दिँदै आउँदै खाँदै जाँदा धेरै पहिला गाउँमा आमा ल्याउन बन्दुक पड्काउँदै दिँदै थप्दै गरे जस्तो भान भयो नानिकाे नाम basu कै याद भयो जसले उनलाई भान्छामा पकाएर दिइन् दिल्ली सक्दो हाम्रो सेवा गरेन भागी उस्तै सहयोगी सिर्मान उस्तै छ यदि सबै परिवारले सहयोग गरे khirani खानु नै थियो बस्नु नै थियो हाम्रो hotel सरस्वती नै
    नचिनेको ब्राण्डमा त्यस्तो धेरै अनुभवी मान्छेमा होइन र थोरै कसलाई रहेको थियो के खायो भने मा भन्ने कुरोमा तर भोलि बिहान butka एकदम रिफ़्रेश अवस्थामा आफूलाई पाउँदा खुसीले मुग्ध भयो कहिल्यै हुन्न हाम्रो यात्रा अरुण तयार गर्ने मनस्थितिमा नै पुग्यौं।

    Facebook Comments

  • सम्बन्धित खवर

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    मलाई बाल मतलब !

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै