२०७७ जेठ १२ गते ।
टोखा लाइभ ।क्यानाडामा बसोबास गर्ने नेपालीहरुले भारतीय सिमा – अतिक्रमणको बिरुद्धमा ” आक्रोश ” व्यक्त गरेका छन्।
नेपाललाई माया गर्ने क्यानेडियनहरु र क्यानाडामा बसोबास गर्ने नेपाली बुद्धिजिबीहरुको संस्था ” कन्सर्न नेपाल क्यानाडा ” ले यही मे २२ मा एक बक्तब्य प्रकासित गर्दै – भारतले गरेको सिमा अतिक्रमणको बिरुद्धमा आक्रोश व्यक्त गर्दै – नेपाल भारत दुई मुलुक बिच रही आएको मैत्रीपूर्ण सम्बन्धमा खलल नपुग्ने गरी , दुई मुलुकको भाईचारा सम्बन्ध कायमै रहने गरी -कुटनैतिक प्रयासको माध्यमबाट सिमा बिबाद समाधान गर्नकों लागी –
कन्सर्न नेपाल क्यानाडाले नेपाल सरकार र भारत सरकारलाई अनुरोध गरेको छ।