•            
    • Sanu Raj Dangol

    • १२ जेष्ठ २०७७, सोमबार १२:२४

    क्यानडामा बसोबास गर्ने नेपालीहरुको सिमा अतिक्रमणको बिरुद्ध “आक्रोश “

    २०७७ जेठ १२ गते ।

    टोखा लाइभ ।क्यानाडामा बसोबास गर्ने नेपालीहरुले भारतीय सिमा – अतिक्रमणको बिरुद्धमा ” आक्रोश ” व्यक्त गरेका छन्।
    नेपाललाई माया गर्ने क्यानेडियनहरु र क्यानाडामा बसोबास गर्ने नेपाली बुद्धिजिबीहरुको संस्था ” कन्सर्न नेपाल क्यानाडा ” ले यही मे २२ मा एक बक्तब्य प्रकासित गर्दै – भारतले गरेको सिमा अतिक्रमणको बिरुद्धमा आक्रोश व्यक्त गर्दै – नेपाल भारत दुई मुलुक बिच रही आएको मैत्रीपूर्ण सम्बन्धमा खलल नपुग्ने गरी , दुई मुलुकको भाईचारा सम्बन्ध कायमै रहने गरी -कुटनैतिक प्रयासको माध्यमबाट सिमा बिबाद समाधान गर्नकों लागी –
    कन्सर्न नेपाल क्यानाडाले नेपाल सरकार र भारत सरकारलाई अनुरोध गरेको छ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै