•            
    • Sanu Raj Dangol

    • ११ जेष्ठ २०७७, आईतवार ०१:२१

    गृह मन्त्रालयले आइतबार सार्वजनिक विदा नदिेने।

    टाेखा लाइभ, काठमाडौं :गृह मन्त्रालयले आइतबार सार्वजनिक विदा नदिेने भएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/०२/०९ को निर्णय अनुसार मुस्लिम समुदायको पर्व ईदुल फित्रको अवसरमा २०७७/०२/११ गते आइतबार सार्वजनिक बिदा निर्णय भएकोमा नेपाल र दक्षिण एशियाभरबाट २०७७/०२/१० मा चन्द्रमा नदेखिएको कारण उक्त पर्व २०७७/०२/१२ गते मनाउने निर्णय भएको र सो बमोजिम सार्वजनिक बिदाका लागि मुस्लिम आयोगबाट अनुरोध भएकाले २०७७/०२/११ गते आइतबारको ठाउँमा २०७७/०२/१२ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै