•            
    • Hikmat Dangol

    • १९ भाद्र २०७७, शुक्रबार ०९:३१

    हेर ! हाम्रो देश कति राम्रो

    हिमाल राम्रो , पहाड झनै राम्रो
    तराई राम्रो , भेष भुषा राम्रो।
    डाँफे मुनाल नाची हिँड्ने हाम्रो देश राम्रो |
    गाइनेको गीतमा बज्ने धुन राम्रो
    लुकी लुकी चियाउने हाम्रो जुनी राम्रो
    डाँफे मुनाल नाची हिँड्ने हाम्रो देश राम्रो
    मादल र मूचु‌ङग्ले गाउने गीत राम्रो
    सुनखरी झुलिएको धानको बाला राम्रो
    डाँफे मुनाल नाची हिँड्ने हाम्रो देश राम्रो
    साथी संगीनि र बालान हुने भेट राम्रो
    देउसि भैलो रोधीहरुमा गाउने गीत राम्रो
    डाँफे मुनाल नाची हिँड्ने हाम्रो देश राम्रो
    बुद्ध जन्मिएको लुम्बिनी कति सुन्दर !
    सुन्दर हरियाली रानी बन् कति राम्रो
    डाँफे मुनाल नाची हिँड्ने हाम्रो देश राम्रो
    बेठी लगाई धान रोप्ने खुसियाली राम्रो
    परिश्रम र मिहिनतले फल्ने खेती राम्रो
    डाँफे मुनाल नाची हिँड्ने हाम्रो देश राम्रो

    पुजा चौधरी
    कक्षा ९
    पशुपति मित्र मा. वि
    काठमाडौं ७ ,चाबहिल ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै