•            
    • Sanu Raj Dangol

    • १० जेष्ठ २०७७, शनिबार ०३:३१

    थप संक्रमित संख्या ५ सय ४८ पुग्यो।

    टाेखा लाइभ, १० जेठ, काठमाडौं: शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

    थप संक्रमितहरुमा काठमाडौं लगायत कपिलवस्तु, सर्लाही, रुपन्देही, जिल्लाका कोरोना संक्रमित भेटिएका हुन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै