भारत का मिडिया कर्मि हरुले ज-जस्ले नेपाल को बारे बोले एक चोटी ईतिहास पढनुहोस ।
मनिष जोशी
भारतले मात्रै नेपाल लाइ धेरै सहयोग गरेको भनेर हिजोआज भारत को मिडिया मा नेपाल को बारे नराम्रो तुच्छ शब्द प्रयोग गरेको देखिन्छ, यो सरासर गलत हो। भारतको जुन मिडियामा पनि नेपाल को बारे मात्रै नराम्रो टिप्पणी गरेको देखिन्छ । नेपाल ले सहयोग गरेको सायद भारतको मिडिया लाइ थाहा नहुन सक्छ। नेपाल एक बिर गोर्खाली कसै संग पनि नझुकेको कसैको पनि दासी नबनेको भारत ले भन्दा नेपाल ले धेरै गुण लगाको छ। भारत त्यसै अखण्ड भारत भको चाहिँ हैन यो जान्न जरुरी छ।भारत का मिडिया कर्मि हरु ले जसजसले नेपाल को बारे बोले एक चोटी ईतिहास पढनुहोस ।भारत बेलायती संग दासी भैरहेको बेला भारत आजाद को लागि नेपाल ले यसरी सहयोग गरेका थिए। १: जननायक बीपी कोइराला ले भारत स्वतन्त्र को लागि लडदै गर्दा उनि संगै मातृका प्रसाद कोइराला समेत ३ महिना बेलायती सरकारले कैद गरेका थिए। २: अंग्रेजले अत्याचार गरेपछि गुरुनानक सिंह महारानी जिन्दन कौर नेपाल मा शरण लिइएका थिए। चाँद कुवर पनि नेपाल मा ११ बर्ष बसेका थिइन् । ३: जंगबहादुर राणाले अंग्रेजको दबाब झेलेर पनि महाराज रणजित सिहं महारानी कोहिनुर स्वामिनि लाइ नेपालमा शरण दिएका थिए। अंग्रेजले उनलाइ सुम्पन माग गर्दा हिन्दु धर्ममा शरणको मरण गर्ने विधान नभएको र त्यसरी सुम्पनु हिन्दु धर्ममा अपराध हो। भनि अंग्रेज लाइ जबाफ दिएका थियो। ४: नेपाल ले हैदरावाद पाकिस्तान र कश्मिर संग भारत को झगडा भएमा सो दमन गर्न बिना सर्त दस विग्रेड नेपाली सेना भारत सरकारको सहायतार्थ पठाइएको थियो। ४: अहिले पनि लाखौ गोरखाली जवानले भारत को सुरक्षा गरिरहेका छन। ५: अभिनेत्री मनिषा कोइराला ले आफनो कला कौशलता मिहेनतले बलिउड फिल्म उद्योगमा फाइदा पुर्याएका थियो। उनि गायिका हैन चाइना को गित गाउन उनि नायिका हो। उसले कला बेचेको हो स्वाभिमान बेचेको हैन।