•            
    • Sanu Raj Dangol

    • ९ जेष्ठ २०७७, शुक्रबार १४:५३

    कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित आफन्त डिस्चार्ज:-

    ९ जेष्ठ २०७७, शुक्रबार ।
    टोखा लाइभ ।नेपालमा कोरोनाबाट निधन भएकी पहिलो संक्रमित महिलाको नवजात शिशु र उनका आफन्तहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    कोरोना परीक्षणमा शिशुसहित परिवारका सबै सदस्यमा कोरोना नेगेटिभ देखिएको थियो ।

    ति नवजात शिुश र परिवारलाई आज आइसुलेसन वार्डबाट डिस्चार्ज गरिएको धुलिखेल अस्पतालले जनाएको छ । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरालाई जन्म दिएर डिस्चार्ज भई घर गएकी सुत्केरीको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि धुलिखेल ल्याउँदै गर्दा जेठ २१ गते मृत्यु भएको थियो ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै