•            
    • Sanu Raj Dangol

    • ९ जेष्ठ २०७७, शुक्रबार १०:२३

    ३ दिनमा काेराेना निको भै ३३ जना सङ्क्रमित स्वस्थ भई घर फर्कियो।

    टाेखा लाइभ,काठमाडौँ – काेराेनाको सङ्क्रमणबाट निको भई अस्पतालबाट घर फर्किनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । तीन दिनमा ३३ जना सङ्क्रमित स्वस्थ भई घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
    मन्त्रालयका अनुसार आजमात्र नेपालगञ्जका २१ जना बिरामी एकैपटक सङ्क्रमणबाट निको भई घर फर्किएका छन् । एकैपटक स्वस्थ भई फर्कनेमध्येको यो हाल सम्मकै ठूलो हो। बुधबार कोशी अस्पतालमा आठ र बिहीबार चारजना काठमाडौँबाट कोरोनालाई पराजित गर्दै घर फर्किएका थिए। सङ्क्रमितको अस्पताल बसाइ औषत २० दिन ८ घण्टा रहेको छ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै