•            
    • Sanu Raj Dangol

    • ८ जेष्ठ २०७७, बिहीबार ०७:५३

    पुरानो गल्ती सच्यायौं,अब संवाद गरौं ।

    हामिले हाम्रै गल्ती सच्याएका हौं ।पहिला आफ्नै नक्सा बिर्सेका थियौं , आफ्नो जमिन भुलेका थियौं ।अब हामी भारतसंग संंवादमा दावी पेस गर्ने ठाँउमा पुगेका छौँ ।यो सकारात्मक कदम हो।अब भारतसंग छलफल गरेर सिमाको विषय टुंग्याउनुपर्छ ।नेपाल बुझेका भारतीय प्रधानमन्त्री र बिदेशमन्त्रीसंग शान्त कूटनीतिबाट संवाद गर्नुपर्छ।

    • दिपकुमार उपाध्याय, भारतका लागि पूर्वराजदूत

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै