•            
    • Hikmat Dangol

    • २२ श्रावण २०७७, बिहीबार ०९:१५

    काठमाडौं लगायतका क्षेत्रमा फेरि जोर बिजोर

    टोखा लाइभ । नेपाल सरकारले आज बिहीबारदेखि लागू हुनेगरी काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण केसभएका जिल्लामा सवारीमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

    गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै जोरबिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्नेनिर्णय भएको पनि जनाएको छ ।

    काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्र वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्मआवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै