•            
    • Hikmat Dangol

    • ११ श्रावण २०७७, आईतवार १०:०२

    व्याड मिन्टन प्रतियोगिता सम्पन्न

    टोखा लाइभ । “सम्पूर्ण युवाहरू एउटै जोश, जॉगर र उत्साहले खेलकुदलाई उच्च उठाऔं” भन्ने नाराका साथ गत शुक्रवार देखि शुरू भएको मैत्रीपूर्ण व्याड मिन्टन प्रतियोगिता आइतवार टोखा नगरपालिका वडा नं -२ मा सम्पन्न भएको छ । समूह A को डबल व्याड मिन्टन तर्फ अशोक डंगोल र सोखराज डंगोलको जोडी प्रथम स्थान हासिल गरेका छन् भन्ने B समूह तर्फबाट दीपेन्द्र डंगोल र ईश्वर श्रेष्ठको जोडीले प्रथम स्थान प्राप्त गर्न सफल भएका छन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै