•            
    • TOKHA LIVE

    • ७ श्रावण २०७७, बुधबार १९:२७

    राजेश हमालका भाइको निधन:-


    टाेखा लाइभ, काठमाडौं : अभिनेत राजेश हमाललाई पारिवारिक शोक परेको छ । राजेशका भाइ राकेश हमालको दिल्लीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन्
    कलेजोमा समस्या देखिएपछि केहीदिन अगाडि मात्रै उनलाई थप उपचारका लागि दिल्ली पुर्‍याइएको थियो ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै