टाेखा लाइभ, काठमाडौं : अभिनेत राजेश हमाललाई पारिवारिक शोक परेको छ । राजेशका भाइ राकेश हमालको दिल्लीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन्
कलेजोमा समस्या देखिएपछि केहीदिन अगाडि मात्रै उनलाई थप उपचारका लागि दिल्ली पुर्याइएको थियो ।