टाेखा लाइभ, श्रावण ३ काठमाडौं । बाहिरी चक्रपथ, काठमाडौं तराई द्रूतमार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारणलाईन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरिरहेका हुन् ।
अहिले स्थानीयले नारावाजी गरिरहेको भएपनि शान्तिपूर्ण रोपाइँ भैइरहेको बिकास श्रेष्ठले बताएको छ।विकासका नाममा आफ्नो थातथलो कब्जा गर्न खोजेको भन्दै खोकनावासीकाे विरोधमा आज मानवसागर उर्लिएका हुन् ।
फाेटाे :- बिकास श्रेष्ठ