•            
    • TOKHA LIVE

    • २६ पुष २०७८, सोमबार १९:२१

    पूर्वराजा ज्ञानेन्द्र शाह भोलि सिंहदरबार जाने

    टोखा लाइभ ।२०७८ पुष २६ गते ।

    काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार सिंहदरबारको मूलगेट अगाडि रहेको पुथ्वीनारायण शाहको शालिकमा माल्यार्पणकालागि जाने तय भएको छ।
    पुष २७ गते पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्तीको अवसर पारेर पूर्वराजा जान लागेको संवाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् ।

    पुष २७ लाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै अएको छ।यद्यपी नयाँ संविधान जारी भएसंगै सरकारले औपचारीक रुपमा मनाउन छोडेको छ।

    Facebook Comments

    सम्बन्धित खवर

    पनौतीको १२ वर्षे मकर मेला स्थगित

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै