•            
    • TOKHA LIVE

    • १९ आश्विन २०७८, मंगलवार १२:१०

    नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठक बस्दै ,बधाई तथा बिदाई कार्यक्रम हुने

    टाेखालाइभ डट कम/असोज १९, २०७८

    नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठक असोज २० भोलि बस्ने भएको छ। आगामी कार्तिक महिनामा हुने नगर र वडा अधिवेसनको पुर्वसन्ध्यामा बस्न लागेको जिल्ला कमिटीको बैठकमा कमिटी विस्तार र आगामी कार्ययोजनाका वारेमा छलफल हुनेछ।

    गोकर्णेश्वर -६ मा रहेको ड्रिम हाउस पार्टी प्यालेसमा ११ बजे बस्ने बैठकमा प्रशिक्षण र बागमती प्रदेस कमिटीमा मनोनित भएका नेताहरुलाई बधाई तथा बिदाई कार्यक्रम पनि रहेको जिल्ला सचिव दीपक निरौलाले जानकारी दिएका छन।

    Facebook Comments

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै