•            
    • TOKHA LIVE

    • १० आश्विन २०७८, आईतवार २१:११

    फोटो पत्रकार सरोज बस्नेतलाई मातृशोक

    टाेखालाइभ डट कम/असोज १० काठमाडौं

    फोटो पत्रकार सरोज बस्नेतलाई मातृशोक परेको छ ।मकालुखबरका फोटो पत्रकार  बस्नेतक ममतामयी आमा सुमित्रा बस्नेतको ६७ वर्षको उमेरमा गोकर्णेश्वर ४ काठमाडौँस्थित निवासमा आइतबार निधन भएको हो ।

    बस्नेतको आइतबार नै उत्तरगयास्थित बाग्मती नदी किनारमा अन्त्येष्टि गरिएको छ । बस्नेत केही समयदेखि बोन क्यान्सरबाट पीडित थिइन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै