•            
    • TOKHA LIVE

    • ३२ जेष्ठ २०७७, आईतवार २१:१६

    लिम्पियाधुरा समेतको नक्सा पुन: समावेस गरि संसदबाट सर्वसम्मत पास गरेकोमा नेपाल सरकार, संसदमा सहभागी तथा बाहिर रहेका सबै राजनैतिक दल तथा आम नेपालीहरूलाई हार्दिक बधाई।

    टाेखा लाइभ,जेठ ३२ काठमाडौं : संघीय गणतन्त्र नेपालको पहिलो शक्तिशाली सरकारको नेतृत्वमा सबै दल तथा आम नेपालीहरूको अभूतपूर्व एकतासहित संविधानको अनुसूचीमा लिम्पियाधुरा समेतको नक्सा पुन: समावेस गरि संसदबाट सर्वसम्मत पास गरेकोमा नेपाल सरकार, संसदमा सहभागी तथा बाहिर रहेका सबै राजनैतिक दल तथा आम नेपालीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं । साथै नक्सामा समावेश भूगोललाई कुशलतापूर्वक कुटनैतिक पहल मार्फत फिर्ता गर्न, सिमा र सिमाक्षेत्रमा बसाेबास गर्ने नागरिकहरूको सुरक्षाकालागि आवश्यक सुरक्षाकर्मिहरूलाई सिमाक्षेत्रमा तैनाथ गर्न र सिमामा पर्खाल लगाई नियमन गर्न समेत यस्तै एकता कायम रहोस भन्ने शुभकामना व्यक्त गर्दछौं । जनसास्कृतिक महासंघ नेपालको विज्ञप्तिमा भनिएको छ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै