•            
    • Sanu Raj Dangol

    • २३ जेष्ठ २०७७, शुक्रबार ०७:१७

    लायन कुमार अधिकारी सम्मानित:

    टोखा लाइभ । “ हामी सेवा गर्छौं “ भन्ने मुल मन्त्रको साथ विश्वमा फैलिएको लायन्स क्लब काठमांडौं एपेक्सका अध्यक्ष कुमार अधिकारी उदाउँदो लायन्स मे बाट सम्मानित हुनुभएको छ। कास्की जिल्ला जन्मथलो भई हाल टोखा वडा नं -७ निवासी अधिकारी कोभिड -१९ भाइरसको कारण विश्व नै आक्रान्त भई लकडाउन हुँदा समेत कार्यमा खट्ने उर्जावान र समर्पित लायन भएको र वहॉको लायनमा सम्मानलाई उँदाउदो लायन्स में बाट सम्मानित गरिएको रिजन माननीय व्यक्ति हेमराज बरालले टोखा लाइभलाई बताए।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै