•            
    • TOKHA LIVE

    • २४ असार २०७७, बुधबार १५:३७

    टोखा छहरे सडकखण्ड धामाधम निर्माण हुँदै। (फाेटाे फिचर)


    टाेखा लाइभ,असार २४ काठमाडौं
    अहिले टोखा छहरे सडकखण्डमा धामधम निर्माणकार्यको भइरहेको छ । शिवपुरी गाँउपालिकाको गुर्जेभञ्ज्याङदेखि काफलडाँडाको सितलपाटिसम्मको सडक स्तरउन्नतीको लागी सडक निर्माणकार्य धामाधम भइरहेको छ।
    सडक स्तरउन्नतीको लागी सडक बोर्डको सडक विकास कार्यक्रमबाट बिनियोजित भएको योजनाको १० करोडको लागतमा विनियोजन भएको उक्त टोखा छहरे सडकखण्ड निर्माण भएको हो।
    नुवाकोटलाई छहरे टोखा हुँदै राजधानी जोड्ने सबैभन्दा छाेटाेदुरि टोखा छहरे सडक खण्डको काफलडाँडामा पहिरोका कारण सो सडक खण्ड गत हप्ता अवरुद्ध हुँदा काठमाडौँबाट नुवाकोटतर्फ गइरहेका तथा नुवाकोटबाट काठमाडौँ आइरहेका सवारीसाधन अन्योलमा परेको थियो। हाल सो सडक पुनः संचालनमा आएको छ।अहिले टोखा छहरे सडकखण्डमा धमाधम निर्माणकार्य भइरहेको छ ।

    फाेटाे:-टाेखा लाइभ डट कम

    Exif_JPEG_420
    Exif_JPEG_420
    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै