काठमाडौंका ७ वर्षीय बालक सहित ९ जनामा कोरोना देखियो।
काठमाडौं, जेठ २ टाेखा लाइभ। शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।थपिएका संक्रमितमा दाङका पनि छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ।